|| PREMAK SANDESH ~ मेरी आमा || - प्रेमकs सन्देश

Love Shayari, Sad Shayari, Love Story, Valentine Day.

NEW UPDATE

Home Top Ad

Post Top Ad

Friday, August 18, 2017

|| PREMAK SANDESH ~ मेरी आमा ||


आमा तिम्रो अमूल्य ऋण तिर्दछु मैले ।जब असल
छोरा भनी आफुलाई चिन्द छु मैले ।तब अरु के नै
पो गर्न सक्थे म, सधै खुसी बनाउँला । दुस्खि तुल्याए
कुनै दिन आफ्नै बलि चढाउँला ।

धर्तीमा कदम टेकायौ आमा जन्मायौ,बाटो देखायौ
आमा, घुक्क घुक्क म रुदाँ खेरी काखैमा राखी
फकायौ आमा ।

पिडा र मर्म सहेर आफैले आंधी र हुरी छेकायौ
आमा, ठुलो मान्छे बनाउन मलाई पढायौ अनि
लेखायौ आमा ।

सपना बोकी म प्रदेश लागे तिमीलाई हिजो के भयो
फर्केर आउँदैछु म तिम्रो छोरा भन्दा भन्दै किन आमा
आज दुरीको बेगले पर छाडी गयौ आमा दश धारा
दुधको रिन तिर्न आतुर छु आमा ।

___________________________________________





__✍ ए के मैथिली
स्थान :- जनकपुर उप-महानगरपालिका-१४, मुजेलिया ।
Premak Sandesh

Post Bottom Ad

Pages