|| PREMAK SANDESH ~ माया लाउनु छ गजल लेखेर || - प्रेमकs सन्देश

Love Shayari, Sad Shayari, Love Story, Valentine Day.

NEW UPDATE

Home Top Ad

Post Top Ad

Friday, August 18, 2017

|| PREMAK SANDESH ~ माया लाउनु छ गजल लेखेर ||


यो मन भुलाउनु छ गजल लेखेर
साँच्चै माया लाउनु छ गजल लेखेर ।।
तिम्रै हाथ समाउनु छ गजल लेखेर
मुटु भित्रै बसाउनु छ गजल लेखेर ।।
हृदयको प्रेम जताउनु छ गजल लेखेर
सपनाहरु सजाउनु छ गजल लेखेर ।।
आफ्नो तिमिलाई बनाउनु छ गजले लेखेर
जीवन तिमिसँग बिताउनु छ गजल लेखेर ।।
यो मन भुलाउनु छ गजल लेखेर
साँच्चै माया लाउनु छ गजल लेखेर ।।

_________________________
Premak Sandesh

Post Bottom Ad

Pages